नेत्रहिन युवा संघ नेपालले आयोजना गरेको सामाजिक लेखापरीक्षण कार्यक्रममा स्वतन्त्र लेखापरीक्षक उमंग मैनालीले प्रस्तुति गर्नु भएको थियो भने उक्त कार्यक्रममा नगरपालिका ,महानगरपालिका,विभिन्न मन्त्रालयका साथै अपाङ्गताका क्षेत्रमा काम गर्ने संघ संस्थाहरुका प्रतिनिधिहरु र पत्रकारहरुको पनि उपस्थिति रहेको थियो। उक्त कार्यक्रममा संस्थाको परिकल्पना ,रणनीति ,कार्यक्रमहरु,बजेट तथा खर्च ,चुनौती ,सिकाइ तथा उपलब्धि एवम् आगामी रणनीति लगाएका विषयवस्तुहरुका सम्वन्धमा पस्तुतिहरु रहेको थियो मिति २०८२ माघ १४ लोकनाथ दाहाल काठमाडौ ।अपाङ्गता आवाज